global ime bank Long Banner Ad

गृहपृष्ठ नौ बुँदामा बालेनलाई झाँक्रीको समर्थन

नौ बुँदामा बालेनलाई झाँक्रीको समर्थन

नौ बुँदामा बालेनलाई झाँक्रीको समर्थन फाइल फोटो

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कामलाई पूर्व शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नौ बुँदासहित समर्थन गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ‘मेरो समर्थन मेयर बालेन जीलाई’ भन्दै नौ बुँदामा समर्थन गरेकी हुन् ।

झाँक्रीले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको जानकारी दिँदै आफ्नो आफु सधैँ साथमा रहेको बताएकी छन् । विहिबार मात्रै मेयर बालेन शाह नेतृत्वमा बानेश्वर क्षेत्र अनुगमन गरेर अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामाथि महानगरको टोलीले डोजर चलाएको थियो ।

त्यहीँ सन्दर्भमा सामाजिक सञ्जालतिर टीका–टिप्पणी भइरहेका बेला पूर्व शहरी विकास मन्त्री समेत रहेकी झाँक्रीले बालेनको समर्थन गरेकी हुन् ।

यी हुन् नौ बुँदा :

 

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु