गृहपृष्ठ एनआइसी एशिया क्यापिटलमा कर्मचारीको माग (सूचनासहित)
एनआइसी एशिया क्यापिटलमा कर्मचारीको माग (सूचनासहित)
एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
क्यापिटलले बिजनेस डेभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइजरी डिपार्टमेन्ट र स्पेसिलाइज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सूचना:

प्रकाशित समय : १४:११ बजे



















