गृहपृष्ठ शिव परियारको ‘फूलै फूल दिन्छौ कि’मा आकाश र करुणा (भिडियाे)
शिव परियारको ‘फूलै फूल दिन्छौ कि’मा आकाश र करुणा (भिडियाे)
गायक शिव परियारको स्वर रहेको नयाँ म्युजिक भिडियाे सार्वजनिक भएको छ । ‘फूलै फूल दिन्छौ कि’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो ।
आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत दिएका छन् । यो म्युजिक भिडियाेलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । भिडियाेमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई देख्न सकिन्छ ।
सौरभ लामिछानेले छायाँकन गरेको भिडियाेलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
भिडियो:
https://youtu.be/YqouTgCXwcM
प्रकाशित समय : १३:०० बजे



















