global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निहारिका प्रकरणः बलात्कार आरोपी पक्राउ

निहारिका प्रकरणः बलात्कार आरोपी पक्राउ

निहारिका प्रकरणः बलात्कार आरोपी पक्राउ

प्रहरीले निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई धनुषाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनले बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् ।

बसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

राष्ट्रपति कार्यालय अगासड आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु