global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आयोगको अनुमान : आगामी चुनावमा १० अर्ब खर्च

निर्वाचन आयोगको अनुमान : आगामी चुनावमा १० अर्ब खर्च

निर्वाचन आयोगको अनुमान : आगामी चुनावमा १० अर्ब खर्च

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा अनुमानित १० अर्ब खर्च हुने बताएका छन् ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

आगामी निर्वाचनमा कुल १ करोड ८२ लाख मतदाता सहभागि हुँदैछन् ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु