global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु