global ime bank Long Banner Ad

गृहपृष्ठ मौद्रिक नीति : राष्ट्र बैंकलाई तिर्नु पर्ने ब्याजदर बढ्यो

मौद्रिक नीति : राष्ट्र बैंकलाई तिर्नु पर्ने ब्याजदर बढ्यो

मौद्रिक नीति : राष्ट्र बैंकलाई तिर्नु पर्ने ब्याजदर बढ्यो

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याजदर बढाइएको छ ।

सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु