global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजीबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजीबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजीबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजीबीच सम्झौता भएको छ । क्यूआएरमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता गरिएको हो ।

स्मार्टच्वाइस टेक्नोलोजीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्य राखिएको छ । स्मार्टच्वाइस टेक्नोलोजीसँगको सहकार्यबाट डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने विश्वास मुक्तिनाथ विकास बैंकले लिएको छ ।

प्रकाशित समय : ०४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु