global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री ओलीको ‘समर्थन’मा प्रदर्शन (१३ तस्बिर)

प्रधानमन्त्री ओलीको ‘समर्थन’मा प्रदर्शन (१३ तस्बिर)

प्रधानमन्त्री ओलीको ‘समर्थन’मा प्रदर्शन (१३ तस्बिर)

पार्टीभित्रको विवादले सरकार संकटमा परेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधवार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । सरकार समर्थकहरूले बुधबार दिउँसो ३ बजे प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरूले सरकारको पक्षमा नाराबाजी गरेका थिए । काठमाडौंको इन्द्रचोक, कलंकी, चाबहिल, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भएको हो । चाबहिलमा भएको प्रदर्शनमा अपांगता भएका व्यक्तिहरू ह्विल चेयर र मोटरसाइकलमा सहभागी भएका थिए ।

प्रकाशित समय : ०१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु