global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: बन्द

सीमा नाका आजदेखि बन्द हुँदै
सीमा नाका आजदेखि बन्द हुँदै

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाका भारतसित जोडिएका सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी...

बेनी-मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द
बेनी-मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुंगा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान...

दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द
दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजेदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द...

लाईसेन्सको नयाँ आवेदन पुनः बन्द गरिँदै
लाईसेन्सको नयाँ आवेदन पुनः बन्द गरिँदै

मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले आज सोमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अनलाइन...