गृहपृष्ठ Tag: #कामना सेवा विकास बैकद्धारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण
कामना सेवा विकास बैकद्धारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना...














