गृहपृष्ठ Tag: राराताल
पर्यटन
हिमपात हुँदा ताल झनै आकर्षक, हिउँले फुले रुख र बिरुवा

रारा क्षेत्रवरपर जताततै सेताम्य देखिन्छ । भारी हिमपात भएपछि तालको छेउमा सेतो सिरक राखेजस्तै देखिन्छ । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटकसम्म आफ्नो रुप बदल्दा सेतो हिउँले यसमा झनै आकर्षण थपेको छ ।












