गृहपृष्ठ Tag: मतदाता
थपिए साढे ३६ लाख मतदाता
पछिल्लो पाँच वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदानमा भाग...











