global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: कोरोना बिमा

कोरोना बिमा

कोरोना बिमाको १२ अर्ब ३२ करोडको दायित्व सरकारले स्वीकार्‍यो

कोरोना बिमाको १२ अर्ब ३२ करोडको दायित्व सरकारले स्वीकार्‍यो

बिमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ । भुक्तानी गर्न बाँकी दावी राष्ट्र सेवक कर्मचारीको मध्ये ४२ हजार ४०५ वटा दावीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

बिमा कम्पनीको नाममा परमादेश जारी, कोरोना बिमाबापतको रकम दिनुपर्ने
बिमा कम्पनीको नाममा परमादेश जारी, कोरोना बिमाबापतको रकम दिनुपर्ने

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बिमाबापतको रकम दिन विपक्षी बिमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बिमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बिमा कम्पनीको नाममा...

कांग्रेस सचेतक भुसालको प्रश्न- कोरोना बिमामा किन विभेद ?
कांग्रेस सचेतक भुसालको प्रश्न- कोरोना बिमामा किन विभेद ?

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नागरिकमाथि विभेदका विषयमा सरकारमाथि प्रश्न उठाएकी छन् ।  बिहीबार प्रतिनिधिसभा बैठकमा सचेतक भुसालले कोरोना बिमा कसैले पाउने कसैलाई नदिने कार्यले नागरिकमाथि विभेद भएको भन्दै प्रश्न उठाएकी हुन् ।  ‘२०७७ जेठमा नेपाल सरकार र...