गृहपृष्ठ Tag: संघीय संसदका चार समितिको बैठक बस्दै
संघीय संसदका चार समितिको बैठक बस्दै
आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति...













