गृहपृष्ठ Tag: राजेन्द्र लिङ्देन

 बजेट एकांकी ढंगले निर्माण भएकाले यसले आशा जगाउन सकेन : राजेन्द्र लिङ्देन
 बजेट एकांकी ढंगले निर्माण भएकाले यसले आशा जगाउन सकेन : राजेन्द्र लिङ्देन

करको दर र दायरा अन्धाधुन्ध चलाइएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आज आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तावित बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेट एकांकी ढंगले निर्माण भएको र यसले आशा जगाउने काम...

संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न हिच्किचाउनु हुँदैनः राजेन्द्र लिङ्देन
संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न हिच्किचाउनु हुँदैनः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या...

ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता छ: राजेन्द्र लिङ्देन
ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता छ: राजेन्द्र लिङ्देन

ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरेका छन् । आज वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको उल्लेख गरेका छन् ।...

शरणार्थी प्रकरणः उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिनु लज्जास्पद–राजेन्द्र लिङ्देन
शरणार्थी प्रकरणः उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिनु लज्जास्पद–राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । आज बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताएका छन्...

प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र ठीक ठाउँमा आउँदैन–राजेन्द्र लिङ्देन
प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र ठीक ठाउँमा आउँदैन–राजेन्द्र लिङ्देन

 प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै लिङ्गदेनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको उल्लेख गरेका छन् ।...

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले...

राजेन्द्र लिङ्देनले जित दोहोर्‍याउनेमा राप्रपा ढुक्क
राजेन्द्र लिङ्देनले जित दोहोर्‍याउनेमा राप्रपा ढुक्क

आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । उनको जित निश्चित रहेको...

भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन
भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले आगामी मंसिर ४ गतेको...

रक्तदान गरी मनाए लिङ्देनले जन्मोत्सव
रक्तदान गरी मनाए लिङ्देनले जन्मोत्सव

जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन् । उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गइ रक्तदान गरेको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।...