गृहपृष्ठ Tag: #पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
विराटनगर । कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडीपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ । परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत...















