गृहपृष्ठ Tag: उज्रा जिया
अमेरिकी उपमन्त्री जियाले आज उच्चस्तरीय भेटवार्ता गर्ने
नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुगेकी छन् । उनी भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं उत्रिएकी हुन् । उपमन्त्री जियाको...














