nmb bank

गृहपृष्ठ गण्डकी

केदारेश्वरमा भक्तजनको घुइँचो
केदारेश्वरमा भक्तजनको घुइँचो

  ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले आयोजना गरेको १५ अाैं बोलबम जलयात्रा कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी भएका छन् । साउनको दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन बिहानैदेखि भक्तजन मन्दिर पुगेका...

अधिकारी र गुरुङको जोडीलाई गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि
अधिकारी र गुरुङको जोडीलाई गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

विधान अधिकारी र रविन गुरुङको जोडीले तेस्रो पुष्पलाल स्मृति गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । ४०औं पुष्पलाल दिवसको सन्दर्भमा सोमबार पोखरा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा अधिकारी र गुरुङको जोडीले विशाल खड्का र वीरेन्द्र कुँवरको जोडीलाई २१–१७, ११–२१...

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ
प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन...

पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थप
पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थप

पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थपिने भएको छ । पोखरा उद्योग वाणिज्य संघले चीनको कुन्मिन नगरको सहयोगमा पोखरामा ‘फस्र्ट हिमालयन माउन्टेन क्रस कन्ट्री च्यालेन्ज’ प्रतियोगिता आयोजना गर्ने भएको हो । पोखरा उद्योग वाणिज्य संघको यो अभियानमा पश्चिमाञ्चल होटल संघले पनि साथ...

रोकिएन नदीजन्य पदार्थको दोहन, प्रहरीकै मिलेमतोमा तस्करी !
रोकिएन नदीजन्य पदार्थको दोहन, प्रहरीकै मिलेमतोमा तस्करी !

वर्षायाममा कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने क्रम बढेको छ । सार्वजनिक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत जलजला गाउँपालिकामा हेभी इक्युपमेन्ट (स्काभेटर) प्रयोग गरेर कालीगण्डकीको अवैध दोहन बढेको हो । सार्वजनिक खरीद...

मंगला गाउँपालिकाले दियाे सुत्केरी भैँसीलाई भत्ता
मंगला गाउँपालिकाले दियाे सुत्केरी भैँसीलाई भत्ता

  म्याग्दीस्थित मंगला गाउँपालिकाले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसवर्ष १९ भैँसीपालक कृषकलाई...

पोखराको होटल क्षेत्रमा दुई खर्ब लगानी, पर्यटक क्षमता २० हजार पुग्यो
पोखराको होटल क्षेत्रमा दुई खर्ब लगानी, पर्यटक क्षमता २० हजार पुग्यो

पोखरामा पर्यटकीयस्तरका तीन सयभन्दा बढी होटल तथा लज बिनादर्ता सञ्चालन भइरहेको पाइएको छ । होटल तथा लज दर्ता नहुँदा बर्सेनि करोडौं रुपैयाँ राजस्व गुमाइरहे पनि सरकारी निकायलाई भने कुनै वास्ता छैन । पोखरा पर्यटन कार्यालयका प्रमुख शालिकराम रेग्मी जनशक्ति अभावका...

डाँका मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ
डाँका मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ

  डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई पक्राउ गरी बुधबार तनहुँ जिल्ला अदालतमा पेस गरेको हो । ०६९ साल जेठ २९ गते...

सांसद गुरुङद्वारा मानव सेवा आश्रमलाई ३६ हजार सहयोग
सांसद गुरुङद्वारा मानव सेवा आश्रमलाई ३६ हजार सहयोग

गण्डकी प्रदेश सभा सदस्य तथा डीकेडीएस फाउन्डेसनकी संरक्षक मिना गुरुङले पोखराको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेकी छन् । सांसद गुरुङले छोरा प्रजितकोे ३६औं जन्मदिनको अवसर पारेर बुधबार मानव सेवा आश्रमलाई ३६ हजार सहयोग गरेकी हुन् । आश्रमलाई चेक हस्तान्तरण...

तस्बिरमा हेर्नुहोस्, पोखराको बोलबम
तस्बिरमा हेर्नुहोस्, पोखराको बोलबम

‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ १५औं संस्करणको बोलबम जलयात्रा पोखरामा सुरु भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम, बैदामले हरेक वर्ष साउने सोमबार आयोजना गर्दै आएको बोलबम जलयात्रा सुरु भएको हो । साउनको पहिलो सोमबार भएकाले...