global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वाधार

२१ करोडको लगानीमा शीतभण्डार निर्माण
२१ करोडको लगानीमा शीतभण्डार निर्माण

पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो...

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो
‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि...

सडक निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन दबाबयात्रा
सडक निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन दबाबयात्रा

शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडा–हर्कपुर सडकखण्डको स्तरोन्नति विसं २०७८ माघ १० गतेभित्र भइसक्नुपर्ने थियो । त्यसका लागि पूर्वाधार विकास कार्यालय तनहुँले निर्माण व्यवसायीसँग विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीको लापरवाहीका कारण उक्त सडक स्तरोन्नति करिब...

आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय
आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय

बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य(विपीन)स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै बेलबारी–३ स्थित क्रिकेट एकेडेमी निर्माणमा जुटिरहेका छन् । पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकाका साथै युवाको आकर्षण...

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण
रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छभने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै
बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै

बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र...

इनरुवा-दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की
इनरुवा-दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे...

ललिता निवासको करिब २ सय ८४ रोपनी जग्गा अब सरकारी
ललिता निवासको करिब २ सय ८४ रोपनी जग्गा अब सरकारी

काठमाडौँ - ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी...

हामी छउन्जेल खुलामञ्च सधैँ खुल्लै रहन्छ : मेयर बालेन
हामी छउन्जेल खुलामञ्च सधैँ खुल्लै रहन्छ : मेयर बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले खुल्ला मञ्चलाई फराकिलो काठमाडौँ बनाउने बाटोमा आफूहरू रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन्। उनी भन्छन् ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनुपर्छ। त्यो कुनै समूह वा कुनै...

देशमै उत्कृष्ट बन्यो उर्लाबारी खानेपानी
देशमै उत्कृष्ट बन्यो उर्लाबारी खानेपानी

उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देशभरमा उत्कृष्ट बनेको छ। मोरङको उर्लाबारीमा स्थापित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नगर विकास कोषको मूल्यांकनको आधारमा देशकै उत्कृष्ट भएको भन्दै कदर पत्रले सम्मान गरिएको छ। पाटन संग्रहालय, भण्डारखाल बगैचा ललितपुरमा भएको नगर...