काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

11.36K
shares

नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो ।

आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो ।

आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल हुने नेताहरूले बताएका छन् । साथै, केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने र पोलिष्टब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि छलफल हुनेछ ।