गृहपृष्ठ निजगढ विमानस्थलसम्बन्धी यस्ताे छ सर्वोच्चकाे फैसला (पूर्णपाठ)
निजगढ विमानस्थलसम्बन्धी यस्ताे छ सर्वोच्चकाे फैसला (पूर्णपाठ)
निजगढ विमानस्थलसम्बन्धमा सर्वोच्च दिएको आदेशमाथि न्यायाधीशहरुको राय बाझिएको छ । पाँचजना न्यायाधीशको पूर्ण इजलासले जेठ १२ गते निजगढ विमानस्थलको विकल्प खोज्न आदेश दिएको थियो ।
उक्त इजलासमा न्यायाधीशबीच नै मत बाझिएको पाइएको छ । तीनजना न्यायाधीशले विकल्प खोज्न भनेका छन् भने दुईजनाले निजगढमै विमानस्थल बनाउन सकिने र उपयुक्त विकल्प खोज्नुपर्ने राय दिएका छन् ।
तीनजना न्यायाधीशहरु ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत विकल्प खोज्नुपर्ने पक्षमा छन् भने हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने राय दिएका छन् ।
पूर्णपाठ :
प्रकाशित समय : ००:२५ बजे



















