global ime bank Long Banner Ad

गृहपृष्ठ महिन्द्रा बोलेरो पिकअप टीभीसी नेपालमा सार्वजनिक

महिन्द्रा बोलेरो पिकअप टीभीसी नेपालमा सार्वजनिक

महिन्द्रा बोलेरो पिकअप टीभीसी नेपालमा सार्वजनिक

अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार साे पिकअपकाे सामाजिक सञ्जालमार्फत भिडियाे सार्वजनिक गरेकाे छ ।

कम्पनीले महिन्द्रा बोलेरो पिकअपलाई 'उद्यमशील नेपालको भरपर्दो साथी' भएकाे बताएकाे छ । महिन्द्रा बोलेरो पिकअपले ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना-कुनालाई जोड्ने कम्पनीले विश्वास व्यक्त गरेकाे छ ।

अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो । यसकाे देशभर ८० भन्दा बढी डिलर र शाखा सम्मिलित नेटवर्क छ ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु