moneygram ime

गृहपृष्ठ फिफा विश्वकप खेल्ने सबै ३२ टोलीको टुंगो लाग्यो, कुन राष्ट्र कुन समूहमा ?

फिफा विश्वकप खेल्ने सबै ३२ टोलीको टुंगो लाग्यो, कुन राष्ट्र कुन समूहमा ?

फिफा विश्वकप खेल्ने सबै ३२ टोलीको टुंगो लाग्यो, कुन राष्ट्र कुन समूहमा ?
citizen life insurance

आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकप छनोटअन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

फिफाले विश्वकप समूह विभाजन 'ड्र' यसअघि नै सार्वजनिक गरिसकेको छ ।

कुन राष्ट्र कुन समूहमा ?

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank