global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । 

बैठकमा स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुने छ ।

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु