गृहपृष्ठ गठबन्धनबाट ललितपुरमा चिरिबाबु महर्जन मेयरको उम्मेदवार

गठबन्धनबाट ललितपुरमा चिरिबाबु महर्जन मेयरको उम्मेदवार

गठबन्धनबाट ललितपुरमा चिरिबाबु महर्जन मेयरको उम्मेदवार

नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्‍याउने निर्णय गरेको हो ।

त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु