nmb bank

गृहपृष्ठ मुक्तिनाथ विकास बैंंकका सीइओ पोखरेल म्यानको कार्यकारिणी समितिमा निर्वाचित

मुक्तिनाथ विकास बैंंकका सीइओ पोखरेल म्यानको कार्यकारिणी समितिमा निर्वाचित

मुक्तिनाथ विकास बैंंकका सीइओ पोखरेल म्यानको कार्यकारिणी समितिमा निर्वाचित

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा निर्वाचित भएका छन् । पोखरेल  नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका हुन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याबारे जानकारी गराइएको थियो । यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु