गृहपृष्ठ बालकोटमा एमाले सचिवालय बैठक सुरू

बालकोटमा एमाले सचिवालय बैठक सुरू

बालकोटमा एमाले सचिवालय बैठक सुरू

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ ।

त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ ।

७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत बैठक बसेको हो ।

प्रकाशित समय : २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु