global ime bank Long Banner Ad

गृहपृष्ठ थप १०५८ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त

थप १०५८ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त

थप १०५८ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार देशभर एन्टिजेन र पीसीआर परीक्षण गरी १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या पीसीआर परीक्षणमात्रै ७ लाख ७४ हजार ५८७ जना पुगेको छ । त्यस्तै बिहीबार थप १ हजार ८४५ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ३५ हजार ६ जना निको भएका छन् । आज १४ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९०३ पुगेको छ ।

 

प्रकाशित समय : २२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु