global ime bank Long Banner Ad

गृहपृष्ठ डीभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

डीभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

डीभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

अमेरिकाले सन् २०२० का लागि डीभीको नतिजा आज सार्वजनिक गर्ने भएको छ । डीभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुने जनाइएकाे छ । 

डीभी परे/नपरेको हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ । डीभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

आफ्नो डीभी परे/नपरेको यहाँ क्लिक गरेर थाहा पाउन सकिन्छ ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु