Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

न्युज कारोबार काठमाडौं वैशाख १४, २०७८       

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यसअघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।
 

सम्बन्धित खबरहरु