global ime bank Long Banner Ad

गृहपृष्ठ धनुषामा सात वर्षीय बालिकामाथि करणी, एक वृद्ध पक्राउ

धनुषामा सात वर्षीय बालिकामाथि करणी, एक वृद्ध पक्राउ

धनुषामा सात वर्षीय बालिकामाथि करणी, एक वृद्ध पक्राउ

धनुषामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिकामा ६५ वर्षीय कुमारबहादुर मगर रहेका छन् ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई बोलाएर करणी गरेको अभियोगमा मगरलाई पक्राउ गरिएको हो । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु