global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘उमेर पुगेपछि मात्र विहे गरौ’ शिक्षा संचालन

‘उमेर पुगेपछि मात्र विहे गरौ’ शिक्षा संचालन

‘उमेर पुगेपछि मात्र विहे गरौ’  शिक्षा संचालन

पाल्पा, ७ – उमेर पुगेपछि मात्र विहे गरौ भन्ने सन्देशको साथ जिल्ला स्वास्थय कार्यालय, पाल्पाले स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ । ‘विहेवारी बिस वर्ष पारी’ २०६८ सालको जनगवणना अनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा बाधिएका छन् ।

कतिपय रहरले बाधिए भने कतिपय बाध्यताका कारण । ४१ सामुदायिक विद्यालयमा किशोर किशोरीका लागि स्वाथ्य शिक्षा कार्यक्रममा भइरहे स्वाथ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । यस उदेश्य अबको दिन यसलाई कम गर्दे लानुका साथै शुन्यमा झानु हो । कार्यक्रममा कम उमेरमा विवाह गर्दा आमा र शिशुको स्वास्थमा देखिने समस्यादेखि अन्य आर्थिक सामाजिक, मानसिक, शैक्षिक क्षेत्रमा देखिने समस्या बारेमा जानकारी दिए ।

प्रकाशित समय : ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु