काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

12.77K
shares

काठमाडौं एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ पक्राउ परेको छ ।
सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नता रहेको उनी मुद्दामा दोषी देखिएपछि फरार भएका थिए ।
लागुऔषध तस्करी मुद्दामा महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको छ ।

अदालतको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जानकारी केसीले दिए । आजै अदालत पेश गर्ने तयारी भइरहेको छ ।