गृहपृष्ठ एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

काठमाडौं एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ पक्राउ परेको छ ।
सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नता रहेको उनी मुद्दामा दोषी देखिएपछि फरार भएका थिए ।
लागुऔषध तस्करी मुद्दामा महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको छ ।

अदालतको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जानकारी केसीले दिए । आजै अदालत पेश गर्ने तयारी भइरहेको छ ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु