गृहपृष्ठ भ्रष्टाचारमुक्त प्रदेश बनाउनेः नेता राई

भ्रष्टाचारमुक्त प्रदेश बनाउनेः नेता राई

भ्रष्टाचारमुक्त प्रदेश बनाउनेः नेता राई

काठमाडौँ – नेकपा एमाले संसदीय दलका नेता शेरधन राईले प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाउने  । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध कदम चाल्ने बताए ।

फागुन ३ मा प्रदेश नं १ को मुख्यमन्त्रीको शपथग्रहण लिने र सोही दिन सानो मन्त्रिपरिषद् बनाउने जानकारी दिए ।एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने बताउँदै एमाले र माओवादी केन्द्रबीच एकता हुने धारणा व्यक्त गरे । दुई पार्टी बीचको एकताबारे अब शंका गर्ने कुनै ठाउँ छैन नेता राईले बताउनुका साथै एमाले अध्यक्ष ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने बताए ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु