global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रभु इन्स्योरेन्सको नाफा १३ करोड

प्रभु इन्स्योरेन्सको नाफा १३ करोड

प्रभु इन्स्योरेन्सको नाफा १३ करोड

काठमाडौं– प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा २२ प्रतिशत नाफा बढाएको छ । चैतसम्ममा प्रभुले १३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा १० करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले गत चैतसम्म २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा प्रभुले १७ करोड ७४ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा प्रभुले ६५ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६० करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ पुगेको छ ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु