काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिद्धार्थ राजमार्गको तिनाउ हेडबक्स पहिरोः यात्रुहरु अलपत्र

10.25K
shares

बुटवल-गत मध्य रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भउको छ । राजमार्गको दोभान–बुटवल सडकखण्डको तिनाउ–३ हेडबक्सनजिकै पहिरो जाँदा मध्येराती देखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हँदा राजमार्गमा सवारी साधानहरु अलपत्र परेका छन् । सडक खुलाउने काम आज विहानबाट नै शुरु गरिएको छ । हिजो दिनभर पानी परेका ले सडबभन्दा माथिबाट पहिरो आएर बाटो अवरुद्ध भएको हो ।