काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ओली संसदीय दलको नेता

12.87K
shares

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । संसदीय दलको आज बसेको पहिलो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको नेता एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउन राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।