nmb bank

गृहपृष्ठ पहिलो शाखा पाटन, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारीमा रिलाइन्स लाईफ इन्स्योरेन्स

पहिलो शाखा पाटन, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारीमा रिलाइन्स लाईफ इन्स्योरेन्स

पहिलो शाखा पाटन, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारीमा रिलाइन्स लाईफ इन्स्योरेन्स

काठमाडौं । लिमिटेडले पाटनमा पहिलो शाखा विस्तार गर्यो । व्यवसाय फराकिलो पार्न कम्पनीले शाखा तथा उप(शाखाहरु विस्तारलाई प्राथमिकता राखि सो स्थानमा नयाँ शाखा खोलेको छ ।
चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ ।
इन्स्योरेन्सले ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको र भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।

प्रकाशित समय : ०२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु