काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गणतन्त्र दिवसमा प्रदेश ५ मा बिदा

12.94K
shares

बुटवल– गणतन्त्र दिवसको अवसरमा प्रदेश नम्बर ५ का सबै जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । केन्द्रीय सरकारले गणतन्त्र दिवस, प्रजातन्त्र दिवसलगायतमा बिदा कटौती गरी संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरे पनि प्रदेश नम्बर ५ ले भने गणतन्त्र दिवसमा बिदा दिने घोषणा गरेको हो । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरी जेठ १५ गते गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको जनाएको हो ।