गृहपृष्ठ अाफ्नै छोरीसँग आमिरको मस्ती !

अाफ्नै छोरीसँग आमिरको मस्ती !

अाफ्नै छोरीसँग आमिरको मस्ती !

मुम्बई- आफ्नी छोरी इरासँगको तस्बिरका कारण बलिउड स्टार आमिर खान विवादमा तानिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको तस्बिरमा आमिर छोरीसँग मस्तीको मुडमा छन् र इरा छोटो लुगामा आफ्ना पिताको शरीरमाथि बसेकी छन् ।

समाजिक सञ्जालमा फ्यानले ‘असभ्य तस्बिर’ भन्दै आलोचना गरेका छन् । धेरै फ्यानले इराको छोटो लुगा र मुस्लिम समुदायको रमजान महिनालाई जोडेर आपत्ति जनाएका छन् । मुस्लिम भएर मुस्लिमको परम्परालाई ख्याल गर्न फ्यानले उनलार्इ आग्रह गरेका छन् । दर्शकले असन्तुष्टि जनाए पनि आमिरले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु