nmb bank

गृहपृष्ठ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (१३ तस्बिरसहित)

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (१३ तस्बिरसहित)

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (१३ तस्बिरसहित)

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार राजधानीमा निकालिएको र्‍यालीका सहभागी । वीर गोर्खाली, राष्ट्रिय एकता परिषदलगायतका संघसंस्थाले निकालेको र्‍यालीमा हिन्दूवादी दल राप्रपालगायतका नेताहरूको पनि उपस्थिति रह्यो । र्‍यालीका क्रममा सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणका क्रममा झडपसमेत भएको छ । झडपमा र्‍यालीका केही सहभागी घाइते भएको आयोजकले बताएका छन् ।

प्रकाशित समय : २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु