global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल र यूएईबीचको खेल सुरु, यूएईको दुई विकेट गुम्यो

नेपाल र यूएईबीचको खेल सुरु, यूएईको दुई विकेट गुम्यो

नेपाल र यूएईबीचको खेल सुरु, यूएईको दुई विकेट गुम्यो

नेपाल र यूएईबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेल सुरू भएको छ । घरेलु मैदानमा यूएईले टस जितेर ब्याटिङ रोजेको छ । पहिलो ओभरको अन्तिम बलमै सोमपालका कामीको बलमा यूएईका इस्फाक अहमद पेभेलियन फर्किएका छन् । सोमपालले दोस्रो ओभर बलिङ गर्दै यूएईका गुलाम सब्बरलाई पनि घर फर्काइदिएका छन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । शीर्षक्रमको ब्याटिङ नचल्दा नेपालले खेल गुमाउन पुगेको थियो ।

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु