global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाका वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

नेकपाका वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

नेकपाका वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । खोकी र ज्वरोले च्यापेपछि नेता नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । तीन दिनको उपचारपछि अस्पतालले नेता नेपाललाई आजै डिस्चार्ज गर्ने तयारी गरेको छ ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु