काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यस्तो छ आजको मौसम

693
shares

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका हिमाली र पहाडी भू भागमा आंशिक बादल लागेको छ। तराई भू भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

बुधबार देशको हिमाली र पहाडी भू भागमा आंशिक बादल लाग्नेछ भने तराई भू भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।