महाअष्टमीका दिन राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन (तस्विरहरू)
वि.सं.२०८३ कात्तिक २ सोमवार १५:१३
shares

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा नक्साल भगवती मन्दिरमा पुगेर दर्शन गरेका छन्।
दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

























