काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य बढ्यो

672
shares

ai logo सारांश

  • आज सुनको मूल्य एक हजार ७०० र चाँदीको मूल्य ११५ ले बढेको छ ।
  • छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार १५० कायम भएको छ ।
  • छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३५ कायम भएको थियो ।

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य एक हजार ७०० र चाँदीको मूल्य ११५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार १५० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३५ कायम भएको थियो ।