गृहपृष्ठ विणा जोशीले पाइन मदन पुरस्कार
विणा जोशीले पाइन मदन पुरस्कार
काठमाडौं। मदन पुरस्कार गुठीले–२०८२ सालको दुवै पुरस्कार घोषणा गरेको छ ।
गत सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’ले पाएको छ भने साथै यस वर्ष जगदम्बा सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ
प्रकाशित समय : १७:४२ बजे


















