global ime bank Long Banner Ad

गृहपृष्ठ सिंहदरबार बाहिर कडा ट्राफिक निगरानी

सिंहदरबार बाहिर कडा ट्राफिक निगरानी

सिंहदरबार बाहिर कडा ट्राफिक निगरानी

काठमाडौंको सिंहदरबार क्षेत्र बाहिर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले निगरानी कडा बनाएको छ।

भीडभाड हुने क्षेत्र, कार्यालय समय र संवेदनशील स्थानमा सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु