गृहपृष्ठ चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं उपमन्त्री यान नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं उपमन्त्री यान नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं   उपमन्त्री यान नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको बताइएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु